Connect IPS
IME Life

वैदेशिक रोजगारीमा हिँडेकालाई अध्यागमनले फर्काएपछि वैदेशिक रोजगार विभागको ध्यानाकर्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत, जोर्डन जान लागेका श्रमिकलाई बिना आधार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले रोकेको भन्दै वैदेशिक रोजगार विभागले असन्तुष्टि व्यक्त गरेको छ । विभागबाट एकै प्रकृतिका कागजातको आधारमा एउटै लटमा श्रम स्वीकृती लिई प्रस्थानका लागि एयरपोर्ट पुगेका व्यक्तिहरुमध्ये कसैलाई प्रस्थानको अनुमति दिएको कसैलाई नदिएको भन्दै विभागले असन्तुष्टि व्यक्त गरेको हो ।

वैदेशिक रोजगारीमा गएकाले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान रहेको भन्दै लामो प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीका लागि विमानस्थल पुगेका श्रमिकलाई विना आधार विमानस्थलबाट फर्काइनुलाई विभागले गलत भएको जनाएको छ । इजाजत पत्र प्राप्त गरेका संस्थाले श्रम स्वीकृति लिई श्रमिकलाई गलत स्थान वा गलत कागजातका आधारमा वैदेशिक रोजगारमा पठाएमा उक्त संस्थालाई क्षतिपूर्ति, जरिवाना तथा कैद सजायको व्यवस्था गरिएको छ । यस अवस्थामा अध्यागमनबाट श्रमिकलाई फिर्ता पठाउनु मनासिब नरहेको विभागले जनाएको छ ।

Prabhu
Crest
notice 15

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS