Connect IPS
IME Life

नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषको संचालकमा सुरेश खत्री निर्बिरोध निर्वाचित भएका छन् । नागरिक लगानी कोषको आज सम्पन्न २८औं वार्षिक साधारण सभाबाट खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

सभाले बैंक तथा वित्तीय संस्थाहरुको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट सुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका हुन् । खत्री नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%

खुसी

0%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS