Connect IPS
IME Life

सिंगटी हाइड्रोले हकप्रद शेयर निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड छ । कम्पनीले हकप्रद शेयर विक्री गर्न असार २७ गते सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी रू। १ अर्ब ४५ करोड छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS