Connect IPS
IME Life

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मुल्य आएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलमा ३४ पैसा घटेर आएको हो । यसैगरी डिजेलमा भने २ रुपैयाँ बढेको छ । प्रत्येक १५ १५ दिनमा आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ ।

Prabhu
Crest

पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गर्ने नेपाल आयल निगमले निर्णय गर्दै गर्दा आईओसीले नयाँ मूल्य पठाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS