काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा किसान लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको बोनश साधारण सभाबाट पारित गरेपछि नेप्सेमा सूचिकृत गराएको हो ।
नेप्सेमा किसान लघुवित्तको बोनश शेयर सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)