काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको स्वतन्त्र सञ्चालकमा किरण विष्ट नियुक्त भएका छन् । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैंठकले स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गुहेश्वरी मर्चेण्टको स्वतन्त्र सञ्चालकमा विष्ट नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/guheswori-merchant-finance-gmfil-fb.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)