Connect IPS
IME Life

राष्ट्र बैंकले विभिन्न सवारी साधन लिलामीमा बिक्रि गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न सवारी साधन लिलामी मार्फत बिक्रि गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका ६ प्रकारका पुराना सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा लिलामीमा बिक्रि गर्ने भएको हो ।

लिलामीमा राखिएको उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्तिलाई फर्म वा कम्पनीहरुले सूचना जारी भएको मितिले १७ दिनभित्र बोलपत्र फारम खरिद गरी सिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ । बैंकले प्रयेक सवारी साधनको लागि छुट्टा छुट्टै बोलपत्र फारमको दस्तुर तोकेको छ ।

Prabhu
Crest

लिलामीमा रहेको सवारीमा स्वराज माज्दा बस, सेभ्रोलेट टाभेरा (२) महिन्द्र स्कारपियो पिकअप 4WD र सेभ्रोलेट टाभेरा गरि कुल ६ प्रकारका सवारी साधन रहेको छ ।

उक्त सिलबन्दी बोलपत्र भने २०८० साउन १७ गते दिनको २ बजे खुल्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS