Connect IPS
IME Life

उर्जाउद्यमी पोखरेलले पाइन् आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी कम्पनी र आशा लघुवित्तकी संचालक समेत हुन् ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS