काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘कुमारी सुनौलो लगानी योजनाको इकाई आजबाट कारोबार गर्न सकिने भएको छ । कुमारी सुनौलो लगानी योजना नामको खुलामुखी योजनाका इकाईहरु आज २०८० असार ३१ गतेबाट कारोबार गर्न सकिने जनाएको हो । उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाडौं नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद/बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ । शुक्रबार, शनिबारका साथै अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- नेपालले पहिलो पटक पायो सार्वभाैम रेटिङ, अन्तर्राष्ट्रिय ऋण पत्र जारी गर्ने बाटो खुल्यो
- राष्ट्रिय जीवन बीमा र आइएमई लाइफ लामो समयदेखि सीईओविहीन, युनाइटेड अजोडमा पनि महिना दिनदेखि रिक्त
- एनसेलले ल्यायो भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
- घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक