Connect IPS
IME Life

कामना सेवा विकास वैंकको व्याजदर एकल अंकमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय वैंकहरुले निक्षेपमा दिने व्याजदर घटाउदै गएका छन् । गत असार २८ गते मात्र विकास बैंकहरुले साउन महिनामा विकास वैंकहरुको ब्याजदर घटाउने निर्णय गरेसँगै ब्याजर घटाउने भएका हुन् । जसअनुसार मुद्धती खातामा दिने व्याज समेत घटेको छ । वाणिज्य बैंकहरुले पनि साउनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् ।

यससँगै कामना सेवा विकास वैंकले पनि ब्याजदर घटाएको छ । बैंकले प्रकाशन गरेको व्याजदर अनुसार मुद्धती खातामा ९ दशमलव ९९ प्रतिशत कायम गरेको छ । वित्तीय वजारमा तरलताको समस्या हट्दै गए पश्चात वैंकहरुले क्रमिक रुपमा व्याज घटाउदै आएका थिए । नेपाल राष्ट्र वैंकको विवरण अनुसार वैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ ।

Prabhu
Crest

राष्ट्र वैंकको नियम अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत सम्म हुन पाउने प्रावधान रहेकोमा वैंकहरुले कर्जा लगानी गर्न नसक्दा उक्त अनुपात घट्न गएको छ । वचतकर्ताहरुलाई वैंकले दिने व्याजदर घटेसँगै वैंकहरुको आधारदर घट्न गई कर्जाको व्याजदर समेत घट्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS