IME Life
GBIME

काठमाडौं महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट नगरसभाबाट सर्वसम्मत पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेट नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।

असार १० गते महानगरकी उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । सो बजेटलाई राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगरसभाको पाँचौं बैठकले बजेट पारित गरेको हो ।

Crest

महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS