Connect IPS
IME Life

नेपाली सेनाले खोल्यो विभिन्न पदका लागि विज्ञापन, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि विज्ञापन खुल्ला गरेको छ । नेपाली सेनामा रिक्त रहेका प्राड, प्राविधिक, हवाई, विविध सेवा तर्फका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरिएको हो ।

उक्त पदमा आवेदन दिन इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेवसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन् । उक्त आवेदन साउन २७ गतेसम्म नियमित शुल्क बुझाएर भर्न सक्नेछन् । साथै साउन २८  गतेदेखि भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाएर आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
1689268590
sena final

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS