Connect IPS
IME Life

हितग्राही खाता नविकरण गर्न एनएमबि क्यापिटलको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना हितग्राही खातावालाहरुलाई खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, खल्ति, प्रभु पे, मार्फत शुल्क बुझाउन सकिनेछ । तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेमा उक्त खाता रोक्का गर्ने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS