Connect IPS
IME Life

इमर्जिङ्ग नेपालका कम्पनी सचिव बेल्वासेको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रमेश बेल्वासेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकको निर्णयले असार २८ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै, कम्पनी सचिवमा असार २८ गतेदेखि लागु हुने गरी रमेश भण्डारी नियुक्त भएका छन् । उनलाई कम्पनीको असार २६ गते बसको सञ्चालक समितिको निर्णयले नियुक्त गरेको हो ।

Prabhu
Crest

1689227693047
1689228290293

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS