Connect IPS
IME Life

एक दिवसीय भ्रमणका लागि नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री लु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक दिवसीय भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । उनी दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालमा मन्त्री लु को भ्रमण तेस्रो पटकको भ्रमण हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS