IME Life
GBIME

आइसीएफसि फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइसीएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीगर्ने भएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले उक्त संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सोही संस्थामा कायम संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ । शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति असार २७ गतेदेखि ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS