Connect IPS
IME Life

प्रचण्ड पत्नीको मृत्युपछि आज राजनैतिक गतिविधि ठप्प

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहालको मृत्यु भएपछि राजनैतिक दलहरु शोकमा छन् । सिता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि पेरिसडाँडा राखिएको छ ।

सिताको मृत्यु पश्चात आज विहान ११ बजे बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । उक्त बैठक विहिबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

Prabhu
Crest

यसैगरी आज नेपाली काँग्रेसले केन्द्रिय कार्यसमितिको बैठक स्थगित गरेको छ भने एकिकृत समाजवादी मार्चाले आजको बैठक स्थगित गरेको छ ।

आज संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गर्ने कार्यक्रम थियो । सो कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS