Connect IPS
IME Life

गायक विक्रान्त पोखरेलको नयाँ गीत “माया नमार” बजारमा सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । उदीयमान गायक विक्रान्त पोखरेलले नेपाली बजारमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनले माया नमार गीत सार्वजनिक गरेका हुन् । उनले यसअघि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् । बनमा टाँकी छ, भीरमा टुनी छ जस्ता गीतले बजारमा चर्चा बटुलिसकेका छन् ।

विक्रान्तलाई लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको सहकार्य मिलेको छ । यस तेस्रो गीतमा पनि गीतकार तथा संगीतकारको रुपमा राजकुमार बगर नै रहेका छन् । गीतको संगीत संयोजक भने डोलराज बाह्रघरे रहेका छन् भने त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भएको हो ।

Prabhu
Crest

गीतको म्यूजिक भिडियोमा यशु भट्टराई र मंगल तामाङको अभिनय रहेको छ । भिडियोको निर्देशन भने कुमार केसीले गरेका छन् । भिडियोका छायाँकन मुकेश हुमागाइँको रहेको छ भने सम्पादन अमृत चापागाईंको रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS