Connect IPS
IME Life

वैदेशिक रोजगार विभागले मुद्धती निक्षेपमा ८० करोड लगानी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वैदेशिक रोजगार विभागले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । विभागले धरौटी बापतको ८० करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने जनाएको छ । विभागले नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने जनाएको छ ।

उक्त रकम लिन ईच्छुक क वर्गका वाणिज्य बैंकहरुले विभागको वेभसाइटबाट दरभाउ पत्र फारम डाउनलोड गरी आफुले लिन चाहेको रकम र रकमका लागि प्रस्ताव गरिएको ब्याजदर लगायन अन्य विवरण भरि साउन १ गतेभित्र बैदेशिक रोजगार विभागको आर्थिक प्रशासन शाखामा सिलबन्दी दरभाउ पत्र प्रस्ताव पेश गर्न विभागले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS