Connect IPS
IME Life

मनाङ एयरको हेलिकप्टर सोलुको लम्जुरामा दुर्घटनाग्रस्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौंका लागि सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटना भएको छ ।

मनाङ एयरको ९ एन एमभी कलसाइन भएको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका २ र लिखुपिके गाउन्पालिकाको सिमानामा पर्ने लम्जुरा डाँडामा दुर्घटना भएको हो ।

Prabhu
Crest

सुर्केबाट १० बजे उडेको हेलिकप्टर १०ः४५ मा काठमाडौं अवतरण हुनुपर्ने थियो । तर उडान भरेको केहि मिनेटपछि हेलिकप्टर सम्पर्कविहिन भएको हो ।

उक्त हेलिकप्टरमा एक जना पाइलट र पाँच जना विदेशी पर्यटक सवार छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS