काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका दुई जनालाई थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेसबाट प्रदीप सुनुवार र एकिकृत समाजवादीबाट कमल जवेगुलाई मन्त्री बनाई मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर सुनुवार र जावेगु भने विना विभागीय मन्त्री बनेका हुन् ।