Connect IPS
IME Life

अपि पावर कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरपछिको समायोजन भएको छ । नेप्सेले कम्पनीको शेयर मूल्य १९२ रुपैयाँ १४ पैसा कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्य २२९ रुपैयाँको आधारमा कम्पनीको मुल्य समायोजन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद शेयरपछिको मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्ता पुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेर जारी गर्ने अनुमति दिएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS