IME Life
GBIME

पुनर्बीमा सफ्टवेयर आपूर्तीकाे प्रस्तावका लागी नेपाल रिले अवधि थप्याे

SPIL
NIC ASIA new
NLIC

काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे ।

पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै सफ्टवेयर उपलब्ध गराउन इच्छुक सूचना प्रविधि कम्पनी र परामर्शदाता संस्थालाई प्रस्ताव पेश गर्न अनुराेध गरेकाे हाे। यसअघि १३ जुलाई २०२३ दिनकाे २ बजेभित्रमा विद्युतीय माध्यमबाट बाेलपत्र दर्ता गर्न अनुराेध गरेकाेमा ७ दिनकाे अवधि थपेकाे हाे। बाेलपत्र सम्बन्धी आह्वान पत्रमा उल्लेख भए अनुसार याेग्यताका लागी ४० प्रतिशत अनुभवका लागी ५० प्रतिशत र बाँकी १० प्रतिशत अ‌ंक क्षमताका लागी प्रदान गरिनेछ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS