Connect IPS
IME Life

डिम्याट खाता नवीकरण गर्न सिद्धार्थ बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था छ । सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष ०७९/०८० सम्मको डिम्याट खाता सञ्चालन गरेबापत असार मसान्तभित्र खाता नवीकरण गर्न आग्रह गरेको छ । समयभित्रमा खाता नवीकरण नगरे डिम्याट खाता बन्द गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS