काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय रुपैयाँ शुल्क तिर्नु पर्ने व्यवस्था छ । सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष ०७९/०८० सम्मको डिम्याट खाता सञ्चालन गरेबापत असार मसान्तभित्र खाता नवीकरण गर्न आग्रह गरेको छ । समयभित्रमा खाता नवीकरण नगरे डिम्याट खाता बन्द गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- पुस २८ : बजार २५ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- राष्ट्रियस्तरका विकास बैंकः नाफामा मुक्तिनाथ शीर्ष स्थानमा, वृद्धिदरमा कामना सेवा अगाडि
- धेरै नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, नेपाल एसबीआईको आकर्षक ग्रोथ
- परिपक्व र आंशिक दाबी भुक्तानीका लागि कर्मकाण्डी सूचना कहिलेसम्म ?