Connect IPS
IME Life

भारतबाट घटेर आयो पेट्रोल र एलपीजी ग्याँसको मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले जुलाईमा पठाएको नयाँ मुल्य सूचि अनुसार पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको हो । आइओसीले नेपाल आयल निगमलाई १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्दछ । सोही अनुरुप पेट्रोल र एलपी ग्यासको मूल्य घटाएर पठाएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार डिजेलमा प्रति लिटर २ रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा घटेर आएको निगमले जनाएको छ । हवाई इन्धनमा धेरै नाफा भएर घटाउन दबाब आएपछि निगमले हालै मात्रै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS