Connect IPS
IME Life

हकप्रद निष्काशनको लागि अरुण काबेली पावरको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण काबेली पावरले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असार २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ २४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १३ गते हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

Prabhu
Crest

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई रहेको छ । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

1688294280554

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS