Connect IPS
IME Life

नासा सेक्युरिटिजको नयाँ शाखा पोखराको न्यूरोडमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले असार १५ बाट पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय खोलेको हो ।

नासा सेक्यूरिटिजका प्रबन्ध संचालक मदन पौड्यालले एक समारोहकाबीच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । सो समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालय मार्फत धितोपत्र खरिदबिक्रि, डिपी सेवा तथा मार्जिन ट्रेडिङको सेवा प्रदान गर्ने उनले बताए ।

Prabhu
Crest

यसअघि नासाले काठमाडौंको नक्सालस्थित मुख्य कार्यालय तथा विरगंज र जनकपुर शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS