Connect IPS
IME Life

आज सार्वजनिक विदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बिहरुको पर्व बकर ईद (इद उल अजाह) परेकोले सरकारले सार्वजनिक विदा दिएको हो ।

सरकारले नेपाल राजपत्रमा २०७९ चैत २ गतेका दिन प्रकाशित सूचना अनुसार आज असार १५ गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS