Connect IPS
IME Life

मनकामना इन्जिनियरिङ र भगवती हाइड्रोपावरले पायो आईपीओ निष्काशनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना एन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइडङोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोनले) यी दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

सेबोनले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँ र भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको आईपीओ बिक्रि गर्न अनुमति दिएको हो ।

Prabhu
Crest

मनकामना इन्जिनियरिङले कुल २८ लाख कित्ता स्थानिय र सर्वसाधारणका लागि बिक्रि खुल्ला गर्नेछ । यस कम्पनीको बिक्रि प्रबन्धकमा भने बीओके क्यापिटल मार्केट रहेको छ ।

यसैगरी भगवती हाइड्रोपावरले कम्पनीको स्थानिय र सर्वसाधारणका लागि आईपीओ बिक्रि गर्ने छ ।अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ थपेर प्रति कित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आईपीओ बिक्रि गर्ने छ । कम्पनीको आईपीओ बिक्रि प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS