Connect IPS
IME Life

हिम स्टार उर्जाले आईपिओ निष्काशनका लागि दियो आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आईपिओ निष्काशनका लागि आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ११ करोड १९ लाख बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशनका लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS