Connect IPS
IME Life

आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट(पूर्णपाठ सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष.२०८०/८१ लाई लक्षित गर्दै कुल २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । महानगरले आइतबार आफ्नो बजेट सार्वजनिक गरेको हो ।

महानगरले विनियोजन गरेको बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पूँजीतर्फ भने १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest
budget-08081-final-2_230625_140117

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS