Connect IPS
IME Life

हिन्दी फिल्म आजैबाट प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्र प्रदर्शन गर्ने भएको छ । आदिपुरुष बाहेक अरु हिन्दी चलचित्र आजैबाट प्रदर्शन गरिने बारे संघले एक विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।

उच्च अदालत पाटनले असार ७ गते विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्रहरु प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरिएको थियो । सोहि आदेशलाई पालना गर्दै अर्काे आदेश नआएसम्म हिन्दी चलचित्र आदिपुरुष बाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजैबाट नेपालभर प्रदर्शन गर्ने संघले जनाएको छ ।

Prabhu
Crest

355560472_143362728761947_1857447211666566282_n

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS