Connect IPS
IME Life

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिए पछि २० अर्बको रिभर्स रिपो जारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिए पछि २० अर्बको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले हिजो बिहीबार पनि रिभर्स रिपो जारी गरेको थियो । १० अर्बको रिभर्स रिपो जारी गर्दा बैंकहरुले २६ अर्ब ३३ करोडको लागि आवेदन दिएका थिए ।

प्रणालीमा तरलता थुप्रिदै गए पछि आगामी आइतिबारका लागि २० अर्बको रिभर्स रिपो जारी गर्न थालेको हो । प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजारको रुपमा रिभर्स रिपोलाई प्रयोग गरिन्छ । बैंकिङ प्रणालीमा करिव ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

Prabhu
Crest

अधिक तरलतालाई बजारबाट तान्न राष्ट्र बैंकले रिभर्स रिपो जारि गर्ने गर्छ । बिहीबार रिभर्स रिपोको व्याजदर ३.०१ प्रतिशत कायम भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS