Connect IPS
IME Life

सपोर्ट लघुवित्तका सिइओ तिम्सीनाको कार्यकाल समाप्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल असार ८ गतेदेखि समाप्त भएको हो ।

संस्थाको हिजो असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब कार्यकारी अधिकृत बिष्णु कान्त चौधरीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

Prabhu
Crest
1687497499232

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS