Connect IPS
IME Life

भारतमा अब ट्रककाे क्याबिनमा पनि एसी अनिवार्य, गुरुजीलाई राहत पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । भारत सरकारले बढ्दाे तापक्रमका कारण चालकहरु अस्वस्थ्य भई दुर्घटना हुन थाले पछि ट्रककाे चालक क्याबिनमा एयर कण्डिशनरकाे जडान अनिवार्य गरेकाे छ। लामाे दूरीकाे ढुवानीकाे क्रममा कालाेपत्रे ताताे हावाले चालकलाई अधिक थकान भएर दुर्घटना हुने गरेकाे निष्कर्ष सहित केन्द्र सरकारले ट्रकमा पनि एसी जडान अनिवार्य गरेकाे हाे ।

भारतीय स‌ञ्चारमाध्यमका अनुसार सन् २०२५ देखि भारतकाे सडकमा गुड्ने ट्रकहरुमा एसी जडान हुनेछ ।

Prabhu
Crest

प्रख्यात विश्वव्यापी निर्माताहरू जस्तै भोल्भो र स्क्यानियाले पहिले नै वातानुकूलित चालक कक्ष सहितकाे ट्रक उत्पादन थाली सकेकाे छ भर्खरै युनियन रोडबाट स्वीकृत भएको नयाँ प्रावधान लागू गर्नका लागी यातायात मन्त्री नितिन गडकरीले एसी क्याबिनेट जडानका लागी ट्रक उत्पादक उद्योगलाई १८ महिनाको समय दिइने घाेषणा गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS