IME Life
GBIME

हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन बैंकले २१ लाख ८६ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंककका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिएसँगै कम्पनीले उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Crest

बैंकले तोकेको मितिमा संस्थापक शेयरधनीहरु कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर अन्य संस्था वा व्यक्तिलाई बिक्री गरिने कम्पनीले जाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS