Connect IPS
IME Life

रबिको पार्टी रास्वपामा भित्रिए पूर्व बैंकर अनिल केशरी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूर्व  बैंकर अनिल केशरी शाह रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वमा प्रवेश गरेका छन् ।

गत असार ७ गते रबि लामिछाने अध्यक्ष भई राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको थियो । एक वर्षको फड्कोमा नै धेरै प्रगती गरेका रास्वपाले पहिलो वार्षिकोत्सवको अवसरमा पूर्व बैंकर अनिल केशरी शाहलाई पार्टी प्रवेश गराएका हुन् ।

Prabhu
Crest

रास्वपाले चुनाव अघि कांग्रेस नेता स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएका थिए भने पहिलो वार्षिकोत्सवकै दिन पूर्व बैंकर शाहलाई पनि पार्टी प्रवेश गराएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS