Connect IPS
IME Life

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रतिनिधि सभाबाट सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित गरेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो ।

बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ । शोक प्रस्ताव पास भएपछि संसदको बैठक स्थगित भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS