Connect IPS
IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो ४ डिपार्टमेन्टका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका लागि केही, मिडी हेल्थ युनिटका लागि अफिसर लेभलमा १ जना, इन्भेष्टमेन्ट डिपार्टमेन्टमा म्यानेजरका लागि १ जना र डिजिटल सेल्समा अफिसर १ जनाका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्तिमा स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%

खुसी

9%

दु :खी

35%

अचम्मित

17%

उत्साहित

9%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS