Connect IPS
IME Life

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर, स्वास्थ्य अवस्था सामान्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति राचन्द्र पौडेलको मुटुको शल्याक्रिया भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्ट्रलमा राष्ट्रपति पौडेलको मुटुको शल्याक्रिया गरिएको हो । शल्याक्रिया गरेर उनको मुटुमा पेसमेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका थिए । ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखत कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम उनको मुटुमा पेसमेकर राखिएको हो । शल्याक्रिया सफल भएसँगै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको प्रा.डा. रत्न मणि गजुरेलले बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS