Connect IPS
IME Life

पुराना ब्रोकरको मिसन असफल सँगै शेयर बजारमा करेक्सन, २६ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पुराना ब्रोकरहरुको नयाँ ब्रोकरलाई दिइएको लाइसेन्स रोक्ने मिसन असफल भए सँगै उनिहरुको निरासा शेयर बजारमा देखिएको छ । अर्थसमिति मार्फत लाइसेन्स रोक्ने उनिहरुको कदम असफल भएको हो । आजै अर्थसमितिले ब्रोकर लाइसेन्सको प्रकृयाँ अगाडी बढाउन निर्देशन दिइसकेको छ ।

विगत केहि समयदेखि लगातार बढिरहेको शेयर बजारमा आज २६ अंकले करेक्सन भएको छ । यो करेक्सनमा ब्रोकरहरु कारक बनेका छन् । अवको केहि दिनमै नयाँ ब्रोकरले कारोबार शुरु गर्ने तयारी गरेका छन् । नयाँ ब्रोकरले बजारमा कारोबार सुरु गर्ने वित्तीकै केहि सुधार हुने विश्लेषण गरिएको छ ।

Prabhu
Crest

अझै पनि बजारमा ठुलो कारोबार ब्रोकर सोसाइटी भित्रैबाट हुन्छ । यसले गर्दा बजार तल माथि बनाउन उनिहरुकै बढि जोडबल हुन्छ । अझ नयाँ ब्रोकरको आगमन सँगै यस्तो हिस्सा थप बढ्ने अनुमान गरिएको छ । नयाँ ब्रोकरहरुले काठमाडौं भन्दा बाहिरबाट पनि कारोबार गर्नु पर्ने हुन्छ । यदि ब्रोकरहरुले काठमाडौं भन्दा बाहिरबाट पनि कारोबार बढाउन सके भने शेयर बजारलाई थप टेवा पुग्याउछ ।

आज लगानी र उत्पादन तथा प्रोशधनमुलक सूचक बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । नेप्से सूचक २६.५६ अंकले घट्दा २०६४.८३ अंकमा झरेको छ । कारोबार रकम ४ अर्ब १० करोड नाघेको छ । जम्मा २८ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुदा १९३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS