Connect IPS
IME Life

समता घरेलुले एफपीओ जारी गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता घरेलु लघुवित्तले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ३२ हजर ८ सय ५६ कित्ता एफपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले संस्थापक शेयरधनी र साधारण शेयरधनीको पूँजी संरचना अनुपात ७०ः३० कायम गर्न एफपिओ निष्काशन गर्न लागेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS