Connect IPS
IME Life

घोराही सिमेन्टको आइपीओ निष्काशन बन्द गर्ने बोर्डको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ निष्काशन प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ । उक्त कम्पनकिो आइपीओमा ठुलो मात्रामा झुटो आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले यस्तो निर्णय गरेको हो ।

यस कम्पनीलाई प्रदान गरिएको इस्कुअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाललाई तीन दिनभित्र स्पष्ट गरी पेश गर्न जेठ ३० गते पत्राचार गरिएकोमा कयर रेटिङ नेपालले हालसम्म पनि जानकारी पेश नगरी कुनै आधार बीना म्याद थपको लागि अनुरोध गरिएको हुनाले बोर्डले हाललाई आइपीओ निष्काशन बन्द गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

साथै कम्पनकिो आइपीओमा मागभन्दा बढी आवेदन प्राप्त हुँदा पनि म्याद थप गरेको हुनाले लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाचँबुझका लागि हाललाई कम्पनीको आइपीओ विक्री बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

38%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS