Connect IPS
IME Life

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा भारतीय फिल्म नचल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सोमबारदेखि भारतयि चलचित्र प्रदर्शन नहुने भएको छ । भारतीय चलचित्र प्रदर्शन रोक्नका लागि नगर प्रहरीलाई खटाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरीले आइतबार बेलुकासम्म महानगरभित्रका सबै हलसमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिनेछन् । महानगरका मेयर बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रबाट हटाउन ३ दिनअघि आह्वान गरेका थिए । उक्त चलचित्रबाट नेपालमाथि साँस्कृतिक अतिक्रमण भएको भन्दै महानगरले भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS