Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा तीन कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त र उपकार लघुवित्तको बोनश शेयर सूचिकृत भएको हो । यी कम्पनीहरुले आफ्नो वार्षिक साधारण सभाबाट पारित बोनश शेयर सूचिकत गराएका हुन् ।

नेप्सेमा नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनश शेयर बापतको ५ लाख ७६ हजार ४५० कित्ता, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनश शेयर बापत ४० लाख ६७ हजार ४७५ कित्ता शेयर र उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनश शेयर बापत ४ लाख ५ हजार २३२ कित्ता शेयर सुचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS