काठमाडौं । उन्नती सहकार्य लघुवित्त संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त भएका छन् । कम्पनीको असार २ गते बसेको संचालक समितिको बैठकले कम्पनीका संचालक खड्ग बहादुर राना लाई असार २ गतेदेखि नै लागू हुनेगरी कम्पनकिो अध्यक्षमा नियुक्त गरिएको हो ।
1687011536838प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।