काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका दुई संचालकहरुको राजिनामा स्वीकृत भएको छ । कम्पनीको २०७६ साल पुस २७ गते भएको १२औं वार्षिक साधारण सभा बाट नियुक्त भएका संचालक धर्मध्वज पराजुली र भिमलाल पौड्यालले आफ्नो व्यक्तिगत कारण देखाई जेठ १४ मा राजिनामा दिएका हुन् ।
उनीहरुले दिएको राजिनामा कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको साझ ५ बजेको बैंठकले स्वीकृत गरेको हो ।
1686913550869