Connect IPS
IME Life

नेप्से परिसूचक ५ अंकले बढ्दा ३ अर्ब १६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ अंकले बढेर २,०४२ दशलमव ०७ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३८ रुपैयाँ हरेको छ । सोल्टी होटलको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । विपीडब्लु लघुवित्तका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभनदा धेरै भुगोल इनर्जी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पज फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS