Connect IPS
IME Life

मिथिला लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायक पदका लागि १ जना कर्मचारी माग गरेको हो । संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागका लागि कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार यस पदमा आवेदन दिनको लागि उम्मेद्वारले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने छ । प्लस टु उत्तिर्ण गरी सेमी क्वालिफाईड सीए वा लेखापरिक्षण क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको साथै कम्प्युटर सम्बन्धी दक्षता भएको उम्मेद्वारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS