Connect IPS
IME Life

नबिल र एनबिबिएल सेक्युरिटिजले असार १ गतेदेखि एकीकृत कारोबार गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिज लिमिटेड एक आपसमा मर्ज भई असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नबिल सेक्युरिटिजले एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी असार १ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको हो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपछि ती कम्पनीका सहायक कम्पनीहरू पनि मर्ज हुन लागेका हुन् । नबिल सेक्युरिटिज र एनबिबिएल सेक्युरिटिजको जेठ १२ गते सम्पन्न विशेष साधारण सभाले प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ २२ गते प्राप्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS